नियम २३
कर्मचारी सम्बन्धी व्यवस्था
(१) आयोगको कार्य सञ्चालनको लागि आवश्यक : पर्ने कर्मचारी नेपाल सरकारले उपलब्ध गराउनेछ ।
(२) आयोगको कार्य सम्पादनमा सहयोग पुच्याउन कुनै विशेषज्ञको सेवा आवश्यक पर्ने भएमा आयोगको निर्णय अनुसार कुनै सल्लाहकार, विज्ञ तथा कर्मचारीको सेवा समेत लिन सकिनेछ ।
(३) आयोगमा कार्यरत कर्मचारीलाई नेपाल सरकार, अर्थ मन्त्रालयको सहमति लिई आयोगले थप सुविधा उपलब्ध गराउन सक्नेछ ।